२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

गुल्मी १ मा डा.चन्द्र भण्डारीकाे अग्रता

बुधवार , मंसिर ७, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा ,७ मंसिर । गुल्मी क्षेत्र न १ मा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले २४६ ले अग्रता लिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि डा.भण्डारी र एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिस्प्रर्धामा छन् ।

    डा. चन्द्र भण्डारी ३ हजार १६५ मत पाउँदा एमालेका ज्ञवालीले २ हाजर ९१९ मत पाएका छन्  ।अहिलेसम्म कालीगण्डकी वडा नं. १ हर्मीचौर, २ अर्बेनी, ३ जयखानी, ४ पुर्तिघाट, ५ फोक्सिङकाे मत गणना भएकाे हाे ।