२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कोमल वलीलाई २४ सय मतले पछि पार्दै दीपक गिरीको अग्रता

बुधवार , मंसिर ७, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • दाङ, ७ मंसिर । दाङ ३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दीपक गिरीले अग्रता कायम गरिरहेका छन् ।

    उनले निकटतम प्रतिस्पर्धी एमालेकी नेतृ कोमल वलीलाई २४ सय ३३ मतले पछि पारेका छन् ।

    प्राप्त पछिल्लो मत परिणामअनुसार २७ हजार ५५ मत गणना हुँदा गिरीको ११ हजार दुई सय चार मत आएको छ भने वलीको आठ हजार सात सय ७१ मत छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले चार हजार तीन सय ५० मत ल्याएका छन् ।