२०८२, चैत्र २२ गते

Apr 05 2026 | २०८२, चैत्र २२ गते

भारी मतान्तरसहित सिके राउत विजयी 

बुधवार , मंसिर ७, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा । सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले विजयी भएका छन्।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै राउत निर्वाचित भएका हुन्।

    राउतले ३५०४२ मत पाए भने यादवले १६९७९ मत ल्याए।