२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

बागलुङ-१ बाट चित्रबहादुर केसी विजयी

बुधवार , मंसिर ७, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ७ मंसिर । बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

    बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।