images

शनिवार, बैशाख २२ गते २०८१

रुपन्देही ५ (२) मा जनमत पार्टीका गुप्ता विजयी

रुपन्देही ५ (२) मा जनमत पार्टीका गुप्ता विजयी

images
images
images
बुधवार, मंसिर ७ २०७९
बुधवार, मंसिर ७ २०७९
  • रुपन्देही ५ (२) मा जनमत पार्टीका गुप्ता विजयी

    भैरहवा, ७ मंसिर ।

    images
    images
    images

    रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् ।

    पुर्व सांसद समेत रहेका कांग्रेसका फकरुद्दिन खानलाई हराउँदै उनी विजयी भएका हुन् । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा भने अझै गरेको छैन ।

    गुप्ताले १२ हजार नाै सय ४१ मत ल्याएमा छन् भने खानले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । निर्वाचन क्षेत्र ५ ( १) मा एमालेका नेता तथा पूर्व सांसद भूमिश्वर ढकाल अगाडि छन् । रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे कांग्रेसका भरत कुमार शाह भन्दा फराकिलो मत अन्तरले अगाडि छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij