२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दाङ-२ मा रेखा शर्मा अग्रता कायमै

बुधवार , मंसिर ७, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • दाङ, ७ मंसिर ।  दाङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।

    प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म ३८ हजार १३२ मत गणना हुँदा शर्माले १४ हजार १०७ मत पाएकी छन् । एमालेका शंकर पोखरेलले १२ हजार ४२३

    मत ल्याएका छन् । शर्मा र पोखरेलबीच १ हजार ६८४ को मतान्तर छ । 

    यहाँ कुल मतदाता १ लाख ३३ हजार ७४८ रहेकामा ७९ हजार ४४६ मत खसेको छ । न्युज कारखाना