२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

काठमाडौं–१० मा कांग्रेसका राजन केसी विजयी

बुधवार , मंसिर ७, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ७ मंसिर ।
    नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं–१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

    उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए । केसीले ०७० को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका थिए । न्युज कारखाना