२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

कपिलवस्त-३ मा एमालेका गुप्ताको अग्रता

मंगलवार , मंसिर ६, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, ६ मंसिर ।

    कपिलवस्तु-३ मा एमालेका म‌ंगलप्रसाद गुप्ताले अग्रता कायम गरेका छन् । कूल १३ हजार दुई सय मतगणना हुँदा गुप्ताले तीन हजार ६ सय ४८ र कांग्रेसका अभिषेकप्रताप शाहले तीन हजार दुई सय ७२ मत ल्याएका छन् ।