२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

चितवन २ मा रबिले लिए अग्रता 

मंगलवार , मंसिर ६, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, ६ मङ्सिर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

    लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।