२०८२, पौष २३ गते

Jan 07 2026 | २०८२, पौष २३ गते

रुपन्देही–३ मा दीपक बोहरा १२४९ मतान्तरले अगाडि 

मंगलवार , मंसिर ६, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले अग्रता लिएका छन् । बोहराले ६ हजार ३ सय ७३ मत ल्याएका छन् ।

    उनलाई गृहमन्त्री बालकृष्ण खाँणले पछ्याइरहेका छन् । गृहमन्त्री खाँणले ५ हजार १ सय २४ मत ल्याएका छन्।

    सोमबारदेखि सुरु भएको मतगणनामा सुरुवाती अग्रता गृहमन्त्री खाँणले लिएका थिए तर अहिले बोहराले १ हजार  २ सय ४९ मतान्तरसहित अग्रस्थानमा रहेका छन् ।