२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा एक हजार मतले अघि

मंगलवार , मंसिर ६, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभाअन्तर्गत भक्तपुर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा र एमाले उम्मेदवार महेश बस्नेतबीच कडा प्रतिस्पर्धा छ । थापाले सुरुदेखि नै अग्रता लिइरहेका छन् ।

    मंगलबार दिउँसो साढे १ बजेसम्मको मतगणनाअनुसार थापाले १४०९६ मत पाएका छन् । एमालेका बस्नेतले १३०४३ मत प्राप्त गरेका छन् । थापा र बस्नेतबीच १०५३ मतको अन्तर छ ।