images

सोमवार, बैशाख १७ गते २०८१

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

images
images
images
मंगलवार, मंसिर ६ २०७९
मंगलवार, मंसिर ६ २०७९
  • प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा

    धनगढी, ६ मंसिर । जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् ।

    images

    कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् ।

    माओवादी केन्द्रकी मगरले हालसम्म १७४४ मत प्राप्त गरेकी छन्। सत्तारुढ गठबन्धनकी साझा उम्मेदवार मगर यसअघि सोही क्षेत्रबाट विजयी भएकी थिइन् । न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij