२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

प्रदेशसभामा राप्रपाले खोल्यो खाता

मंगलवार , मंसिर ६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ६ मंसिर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर– २ (१) बाट राप्रपाका सुनील केसीले पार्टीका तर्फबाट विजयको खाता खोलेका हुन् ।

    प्रदेशसभा–१ बाट ६५९८ मतसहित विजयको खाता खोलेका केसी  १५२२ मतान्तरले विजयी भएका हुन् ।