२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

रुपन्देही-५ मा मतान्तर बढाउदै वासुदेव

मंगलवार , मंसिर ६, २०७९

भैरहवा। रुपन्देही-५ मा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेले मतान्तर बढाउन थालेका छन् । धिमिरेले ८ हजार १ सय ६५ मतसहित अग्रता लिएका हुन् । 

उनलाई गठबन्धकातर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका भरत कुमार शाहले पछ्याइरहेका छन् । शाहले ६ हजार ५ सय ४१ मत ल्याएका छन् । मतगणनाको सुरुवातमा पहिलो स्थानमा देखिएका शाहलाई घिमिरेले पछि पारेका हुन्।