images

सोमवार, बैशाख १७ गते २०८१

तस्बिरमा गगन थापाको विजयोत्सव

तस्बिरमा गगन थापाको विजयोत्सव

images
images
images
मंगलवार, मंसिर ६ २०७९
मंगलवार, मंसिर ६ २०७९
  • तस्बिरमा गगन थापाको विजयोत्सव

    काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका यो क्षेत्रबाट विजयी भएर ह्यार्टिक नै गरेका छन् । दुई दिनअघि आइतबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका राजन भट्टराईलाई पराजित गर्दै गगनले काठमाडौं ४ मा जितको ह्यार्टिक गरेका हुन् ।

    images

    २१ हजार ३०२ मत प्राप्त गरेर विजयी भएका थापाले उक्त क्षेत्रबाट २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य र २०७४ मा भएको प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा पनि विजयी भएको थिए । 

    ७ हजार ४४७ मत अन्तरले थापा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गर्दै पराजित हुन पुगे । यद्यपि, यो समाचार तयार पार्दासम्म औपचारिक रुपमा नतिजा घोषणा गरिएको छैन । 

    २०७४ सालमा पनि थापाले भट्टराई नै पराजित गरेका थिए । त्यसबेला माओवादीको साथ रहँदासमेत भट्टराई थापासँग पराजित हुन पुगेका थिए । 
    २०७४ सालमा थापाले तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार भट्टराईलाई ३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए । थापाले २१ हजार ५५८ मत ल्याएका थिए । 

    तेस्रोपटक राजन भट्टराईलाई पराजित गरेर जितमा ह्यार्टिक गरेका थापा र उनका समर्थकले विजयोत्सव मनाएका छन् । 

     

    newskarkahna-news405750.jpg
    newskarkahna-news405755.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij