images

सोमवार, बैशाख १७ गते २०८१

गृहमन्त्री खाँणलाई राप्रपाका बोहराले पछि पारे

गृहमन्त्री खाँणलाई राप्रपाका बोहराले पछि पारे

images
images
images
मंगलवार, मंसिर ६ २०७९
मंगलवार, मंसिर ६ २०७९
  • गृहमन्त्री खाँणलाई राप्रपाका बोहराले पछि पारे

    भैरहवा, ६ मंसिर ।
    गृहमन्त्री बालकृष्ण खाँण मतगणनामा पछाडि परेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा उनले रुपन्देही–३ मा नेकपा (एमाले) को सहयोगमा उम्मेदवार बनेका राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई पछि पार्दै आएका थिए । तर मंगलबार बोहराले खाँणलाई पछाडि धकेलेका छन् ।

    images

    बोहराले ४ हजार ५ सय ७० र खाँणले ४ हजार ३ सय १९ मत पाएका छन् । उनी ३५१ मतले पछाडि परेका छन् । खाँण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिएका थिए ।

    राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी–१ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके–१ मा धवलशमशेर राणा र रुपन्देही–३ मा दीपक बोहरा छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij