२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

रुपन्देही-५ मा वासुदेवको अग्रता 

मंगलवार , मंसिर ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा। रुपन्देही ५ मा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेले अग्रता लिएका छन् । घिमिरेले ६ हजार १ सय ६५ मतसहित अग्रता लिएका हुन् ।

    गठबन्धकातर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका भरत कुमार शाहले ५ हजार ५ सय ४१ मत ल्याएका छन् ।