२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

ज्ञानेन्द्र शाही निरन्तर अग्रस्थानमा

मंगलवार , मंसिर ६, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा। जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्नो अग्रतालाई सुरुदेखिनै निरन्तरता दिइरहेका छन् ।

    १० हजार मतगणना हुँदा प्रवक्ता शाहीले ५ हजार ५ सय ६९ मतका साथ अग्रता लिएका छन् ।

    गठबन्धका तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रका उम्मेदवार गोमा गौतम कुँवरले २ हजार ३ सय ६० मत ल्याएकी छन् भने नेकपा एमालेका उम्मेदवार रतननाथ योगी १ हजार २ सय ९५ मत ल्याएका छन् ।