२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

काठमाडौं-७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

मंगलवार , मंसिर ६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ६ मंसिर ।  काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । 

    एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।
    गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।