२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

भीम रावलको क्षेत्रमा एकीकृत समाजवादी अगाडि

मंगलवार , मंसिर ६, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • अछाम, ६ मंसिर ।
    नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

    १४ हजार ६९७ मत गणना हुँदा श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् ।

    स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । यहाँ कुल ४१ हजार ६४३ मत खसेको थियो ।
    न्युज कारखाना