२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देही–३ : बालकृष्ण खाँणलाई पछ्याउँदै दीपक बोहरा

मंगलवार , मंसिर ६, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, ६ मंसिर । 
    रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले अग्रता लिएका छन् ।
    ९ हजार १ सय ४० मतगणना हुँदा खाँणले ३ हजार ४ सय १९ मत पाएका छन्  । उनलाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् । 

    रुपन्देही–३ मा मायादेवी गाउँपालिका वडा नम्बर ७, ८ तथा तिलोत्तमा नगरपालिका–१४ को मतगणना सकिएको हो । सियारी गाउँपालिका–१ को मतगणना भइरहेको छ ।