२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

नवलपरासी पूर्व-१ मा शशांक कोइरालाको अग्रता कायमै

मंगलवार , मंसिर ६, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • नवलपुर। नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् ।

    कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् ।

    कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।