images
images

बुधवार, जेठ २ गते २०८१

रुपन्देही २ मा बिष्णु पौडेल निरन्तर पछाडि, घण्टीको अग्रता कायमै 

रुपन्देही २ मा बिष्णु पौडेल निरन्तर पछाडि, घण्टीको अग्रता कायमै 

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • रुपन्देही २ मा बिष्णु पौडेल निरन्तर पछाडि, घण्टीको अग्रता कायमै 

    भैरहवा । रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री बिष्णु पौडेल निरन्तर पछाडि परेका छन् । शुरुवाती चरण देखि नै पछाडि परेका पौडेल अहिलेसम्म अगाडि लाग्न सकेका छैनन् । 

    images
    images
    images

    रुपन्देही क्षेत्र नम्बर २ मा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन् । 
    रुपन्देही दुईमा ३०२० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलले १०९३ मत प्राप्त गरेका छन् भने एमालेका बिष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् । 

    सत्ता गठबन्धनको समर्थन पाएका केशव बहादुर थापा सुर्यबंशीले ७३२ मत प्राप्त गरेका छन् । नेकपा एमालेको गड मानिएको क्षेत्रबाट मत गणना गर्दा पनि रास्वपाको घण्टी चुनाव चिन्ह अगाडि बढेपछि बुटवलका एमालेजनमा निरद्रा हराएको छ ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij