२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देही–३ मा कांग्रेसका खाँणको अग्रता, राप्रपाका बोहरा पछ्याउँदै

सोमवार , मंसिर ५, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ५ मंसिर । रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । १ हजार ४ सय ४ मतगणना हुँदा गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले ५७९ मतका साथ अग्रता लिएका छन् ।

    त्यस्तै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले ४४५ मतका साथ खाँणलाई पछ्याइरहेका छन् ।

    पाँचदलीय गठबन्धनका उम्मेदवार खाँण र तीनदलीय तालमेलका उम्मेदवार बोहराबीच मुख्य प्रतिष्पर्धा भइरहेको छ ।