२०८३, भाद्र ३० गते

Sep 15 2026 | २०८३, भाद्र ३० गते

रुपन्देही–१ मा छविलाल विश्वकर्माको अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ५ मंसिर ।
    रुपन्देही क्षेत्र नम्बर १ मा १३३४ मतको गणना हुँदा नेकपा (एमाले) का छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् ।
    विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् । न्युज कारखाना