२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

झापा-५ मा ओलीको फराकिलो अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • झापा, ५ मंसिर ।

    झापा-५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् ।

    अहिलेसम्म गणना भएको ६२१५ मत गणना हुँदा ओलीले ३२१२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत प्राप्त गरेका छन् ।