२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बुटवल, ५ मंसिर ।  अर्घाखाँचीमा भइरहेको मतगणनाको सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन् । 

    अहिलेसम्म २१ सय २१ मत गणना हुँदा नेकपा एमालेका रायमाझी ११ सय ८६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसकी पुस्पा भुसाल ७४७ मतसहित पछ्याइरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६४ मत मात्रै ल्याएका छन् ।