२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

तनहुँ १ मा रामचन्द्रलाई अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • तनहुँ, ५ मंसिर । तनहुँ क्षेत्र नम्बर १ को २०० मत गन्दा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले ७० मत पाउँदा एमाले उम्मेदवार एकबहादुर रानाले ५२ मत ल्याएका छन् ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २४ र स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले २४ मत पाएका छन् ।