२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल, सागर ढकाल तेस्रो स्थानमा

सोमवार , मंसिर ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ५ मंसिर । बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् । उनलाई 
    नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । 

    स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।