२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलको सुरुवाती अग्रता 

सोमवार , मंसिर ५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ५ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल सुरुवाती अग्रता लिएका छन् ।

    ५ सय मत गणना हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलले २०६ मत प्राप्त गरेका छन् । पौडेललाई पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पछ्याइरहेका छन् । पूर्वमन्त्री पौडेलले १९४ मत ल्याएका छन् भने राष्ट्रि जनमुक्ती पार्टीका केशव बहादुर थापा मगरले १२३ मत ल्याएका छन् ।