२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

प्रदेश सभामा पनि कांग्रेसले खोल्यो खाता

सोमवार , मंसिर ५, २०७९

भैरहवा – प्रदेश सभा सदस्यमा मुस्ताङ १ ९१०बाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् । गुरुङले १०४८ मत पाउँदा एमालेका ईन्द्रधारा डादु विष्टले ७९३ मत पाए ।