२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अपडेट: काठमाडौं–१ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने

सोमवार , मंसिर ५, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ५ मंसिर । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन ।

    अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन । कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन । 

    उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन ।