२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

दाङ १ मा मेटमणि चौधरीको अग्रता, शान्ता पछिपछि

सोमवार , मंसिर ५, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, ५ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतपरिणामअनुसार दाङ १ मा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रताले लिएका छन् । 

    सहरी विकासमन्त्रीसमेत रहेका चौधरीले दुई सय मतगन्दा ८९ मत प्राप्त गरेका छन् ।  यस्तै दोस्रो स्थानमा एमालेकी उम्मेदवार शान्ता चौधरी छन् । उनले ५० मतसहित मेटमणिलाई पछ्याइरहेकी छन् ।