२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

धादिङ १ मा मुख्यमन्त्री पाण्डे एक मतले पछाडि

सोमवार , मंसिर ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ५ मंसिर ।  धादिङ १ मा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे एक मतले पछि परेका छन् । एमालेका भूमि  त्रिपाठीसँग उनी एक मतले पछि परेका हुन् । एमाले उम्मेदवार त्रिपाठीले ९१ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले ९० मत पाएका छन्।

    कूल दुई सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत पाएका छन्।