२०८२, पौष २४ गते

Jan 08 2026 | २०८२, पौष २४ गते

कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप अगाडि

सोमवार , मंसिर ५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले ७९९ मतसहित अग्रता लिएका छन् ।

    उनलाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टिका प्रकाश रजौरिया ४१६ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता भने ३६५ मतसहित तेस्रो स्थानमा छन् ।