२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

चितवन– २ मा शुरुवाती गणनामा तेस्रो स्थानमा रवि

सोमवार , मंसिर ५, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा। चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

    प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो । प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एक/एक ठाउँमा मत गणना भइरहेको छ ।

    यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।