२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

दैलेख १ मा एमालेकाे अग्रता कायमै

सोमवार , मंसिर ५, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • सुर्खेत, ५ मंसिर । दैलेख १ मा एमालेकाे अग्रता कायमै रहेकाे छ । सात सय मत गणना हुँदा एमालेका रवीन्द्रराज शर्माले तीन सय ५२ मत प्राप्त गरेका छन् ।

    शर्मालाई सत्तागठबन्धनका एकीकृत समाजवादीका अम्मरबहादुर थापा दुई सय ६२ प्राप्त गर्दै पछ्याइरहेका छन् । राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।

    नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन् । स्वतन्त्र पार्टीका ईन्द्रप्रसाद शर्माले एक मत प्रप्त गरेका छन् । बिपी कांग्रेसका भुपालबहादुर थापाले एक मत प्रप्त गरेका छन् ।