
सोमवार , मंसिर ५, २०७९
५ मंसिर, रुपन्देही । चितवन क्षेत्र नम्बर २ को पनि मत गणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।
प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एकरएक ठाउँमा मत गणना भइरहेको छ ।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij