२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

रुपन्देही–४ मा लोसपाका शुक्लाको प्रारम्भिक अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • रुपन्देही, ५ मंसिर  ।

    रुपन्देही–४ को प्रारम्भिक मतपरिणाममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अग्रता लिएको छ । लोसपाका सर्वेन्द्रनाथ शुक्लाले ९९५ मत पाएका छन् ।

    सत्तारुढ गठबन्धनको कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवले शुक्लालाई पछ्याइरहेका छन् । यादवले ७२४ मत पाएका छन् ।

    जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले ४९३ मत पाएका छन् ।