२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङको मतगणना सुरू

सोमवार , मंसिर ५, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ५ मंसिर । काठमाडौंपछि सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको मोरङमा मतगणना सुरु भएको छ ।

    जसअनुसार क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालय, २ को रतुनवामाइको विश्वनाथ मन्दिर, ४, ५, ६ को विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयमा मतगणना सुरु भएको प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुंगेलले जानकारी दिए ।