२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

सुर्खेत २ मा कांग्रेसका थानीलाई सुरुवाती अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • सुर्खेत, ५ म‌सिर । सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेद्वार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ ।

    अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उमेद्वार अमृत विसीले एक सय ५० मत प्राप्त गर्नुभएको छ । चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।