images

शुक्रवार, बैशाख २१ गते २०८१

चितवन १ मा मतगणना सुरु

चितवन १ मा मतगणना सुरु

images
images
images
सोमवार, मंसिर ५ २०७९
सोमवार, मंसिर ५ २०७९
  • चितवन १ मा मतगणना सुरु

    ५ मंसिर, काठमाडौं । चितवनको क्षेत्र नम्बर १ मा मतणना सुरु भएको छ ।

    images
    images
    images

    बिहान ११ बजेदेखि मत गणना सुरु गर्ने सहमति भए पनि तीन घण्टापछि मात्रै सुरु भएको हो । यो क्षेत्रमा कांग्रेसका विश्वनाथ पौडेल, एमालेका सुरेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल, राप्रपाका मधुपकुमार भट्टराई प्रतिस्पर्धी छन् ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij