२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

काठमाडौं ४ मा गगनले लिए अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा गगन थापाले राजन भट्टराईसँगको मतान्तर बढाएका छन् ।

    पछिल्लो मतगणनाअनुसार कांग्रेसका गगनकुमार थापाले एक हजार तीन सय ७५ र एमालेका भट्टराईले नौ सय ४७ मत पाएका छन् । अहिले बुढानिलकण्ठ वडा नम्बर २ को मतगणना भइरहेको छ ।