२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

दाङ ३ मा कोमल वलीको अग्रता, पछ्याउँदै दीपक

सोमवार , मंसिर ५, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • ५ मंसिर, घोराही । दाङ क्षेत्र नं. ३ को प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् । ३०६ मत गणना हुँदा एमाले उम्मेदवार वलीले १२८ मत पाएकी छन् ।

    सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले ११३ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ३८ मत पाएका छन् ।