२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कास्की ३ को मतगणना सुरू

सोमवार , मंसिर ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • पोखरा, ५ मंसिर । पोखरा ३ काे प्रत्यक्ष र समानसपातिकतर्फको गणना सुरू भएकाे छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा २९ हजार सात सय ८३ र ३ (ख) मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् ।

    कास्की ३ मा एमालेबाट दामोदर पौडेल बैरागी, माओवादीबाट रामजीप्रसाद बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेलसहित १५ जना उममेदवार रहेका छन् । कास्की ३ (क) बाट एमालेबाट गणेश गुरुङ, नेकपा माओवादीबाट दुर्गादत्त भण्डारी उमेद्वार रहेका छन् ।

    यसैगरी कास्की ३ (ख) बाट एमालेबाट राजिj पहारी र कांग्रेसबाट प्रकाश बरालसहित चुनावी मैदानमा छन् । न्युज कारखाना