२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिमाण : काठमाडौं ७ (क) मा नेकपा एसलाई अग्रता

सोमवार , मंसिर ५, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ५ मंसिर ।  आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मतपरिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । 

    एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो नेपाली पार्टीका रवीन्‍द्रमोहन श्रेष्‍ठ तेस्रो र चौथो स्थानमा ३४४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोजिना गुरुङ छन् ।  न्यूज कारखाना