२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

सोमवार , मंसिर ५, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो ।

    विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ ।