२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

काठमाडौं ३ मा एमालेका राईको झिनो अग्रता, पछ्याउँदै कांग्रेसका चालिसे

सोमवार , मंसिर ५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ५ मंसिर । काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।