२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

कैलाली १ र ३ मा मतगणना सुरु, ५ मा १ बजेदेखि हुने

सोमवार , मंसिर ५, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • धनगढी, ५ मंसिर । कैलाली क्षेत्र नम्बर १ र ३ मा मतगणना सुरु भएको छ । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको हो ।  क्षेत्र नम्बर–५ मा १ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

    बिहान १० बजे सकिएको सर्वदलीय बैठकले १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । कैलाली–२ मा सर्वदलीय बैठक जारी छ ।