२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने

सोमवार , मंसिर ५, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • ५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो  सवा  दुई बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।

    यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।